प्रमुख समाचार


ग्यास विस्फोट हुँदा १ को मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी...

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको कडा निर्देशन, गुनासो सुन्न नपरोस्

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् । देउवाले समयमै काम नहुने, काम राम्रो...

कांग्रेसलाई एक ढिक्का र आगामी निर्वाचनमा एक नम्बरको बनाउने शेखरको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले उक्त घोषणा गरेका हुन् । अनामनगरस्थित...

कास्की एमालेको सर्वसम्मत अध्यक्ष हुन्छुः का.व. अध्यक्ष मनबहादुर गुरुङ

पोखरा । नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङले अध्यक्षका लागि दावेदार रहेको बताएका छन् । पौष २३ गते हुने १० औँ जिल्ला अधिवेशनको सन्दर्भमा बुघवार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुरुङले यस्तो बताएका हुन् । कास्कीमा सर्वसम्मत नेतृत्व...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो साढे १ बजे बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत जाने कार्यक्रम तय भएको छ । पुस २६...

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्म खर्च गर्ने पाउने

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो। आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा...

कांग्रेस सिराहाका सभापति यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक बसन्त बहादुर...

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले कति सम्म खर्च गर्न पाउँछन ? रकम विवरणसहित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले आज बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली...

यि स्थानमा आज हिमपात र वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका अधिकंश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा...