प्रमुख समाचार


कोभिड नेपालः यी जिल्ला परे ‘रेड जोन’मा !

कोरोना संक्रमण दोब्बरतेब्बरले वृद्धि हुने क्रम जारी रहेको छ। पछिल्लो तथ्यांक अनुसार हिजो देशभर एकैपटक १० हजार २ सय ५८ जना संक्रमित थपिए । हाल देशका अधिकांश जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ भने संक्रमणको उच्च जोखिमको सूचीमा दिनदिनै जिल्लाहरु...

काठमाडौंमा आजबाट थप प्रतिबन्धः यस्ता छन् १८ बुदेँ नयाँ नियम (सूचीसहित)

काठमाडौं । उपत्यकामा जारी स्मार्ट लकडाउनमाथि आजदेखि थप प्रतिबन्ध लगाइएको छ । राजधानीमा आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ। माघ ७ गतेदेखि भौतिक...

गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...

देशभर आज एकैदिन थपिए १० हजार बढी संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन तैयार

काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...

गण्डकीमा सार्वजनिक यातायातको भाडा समायोजन, यस्तो छ समायोजन दर (भिडियो सहित)

पोखरा । गण्डकी प्रदेशमा सर्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडा समायोजन गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले...

गण्डकी अपडेटः संक्रमित बढेको बढ्यै, निको हुनेको संख्या न्यून, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका...

मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिदैँ देउवाः यी नेताको नाम चर्चामा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री...

तत्काल निर्वाचनको मिति तोक्न स्थानीय तहका छाता संगठनको माग

काठमाडौं । स्थानीय तहका छाता संगठनले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै नेपाल सरकार र निर्वाचन...