पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँगै विपक्षीसँग पनि सम्बन्ध सुधारको प्रयास थालेका छन्। आगामी चुनावसम्म सरकार टिकाउने र चुनावमा कांग्रेसलाई ठूलो दल बनाउने रणनीतिमा उनी छन्। त्यसका लागि उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा...
पोखरा । पोखराको भलाम र काहुँमा गएको छुट्टाछुट्टै पहिरोमा परेर तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक...
पोखरा । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले बुधबार सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी...
पोखरा । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दलमा सनाखत गरेका छन्। सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले बुधबार सनाखत गरेका हुन्। लोसपासँग हाल २२ सांसद छन्। बुधबार प्रदेश २ निर्वाचन कार्यालय...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले वनेको देउवा सरकारवाट केही काम नहुने वताएका छन् । सर्लाही(काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,माओवादीनै देशमा पहिलो...
पोखरा । अगष्ट १५ मा अफगान राष्ट्रपतिको कार्यालय प्रवेश गरेर सत्ता कब्जा गरेको सन्देश दिएको तालिबान त्यसयता निरन्तर रूपमा विभिन्न मुलुकसँग वार्तामा छ त्यतिबेला उसको एउटै मिसन हो– आफ्नो सत्ताप्रति अन्तर्राष्ट्रिय वैधता जुटाउनु । किनकि तालिबानको उच्च नेतृत्व...
पोखरा । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । झण्डै पार्टीविहीन अवस्थामा पुगेका ठाकुरले प्रधानमन्त्री शेर वहादुर देउवाले अध्यादेश...
पोखरा । मन्त्रिपरिषद् विस्तार तत्कालका लागि फेरि स्थगित भएको छ । सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन्। ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका...