पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले वनेको देउवा सरकारवाट केही काम नहुने वताएका छन् । सर्लाही(काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,माओवादीनै देशमा पहिलो...
पोखरा । अगष्ट १५ मा अफगान राष्ट्रपतिको कार्यालय प्रवेश गरेर सत्ता कब्जा गरेको सन्देश दिएको तालिबान त्यसयता निरन्तर रूपमा विभिन्न मुलुकसँग वार्तामा छ त्यतिबेला उसको एउटै मिसन हो– आफ्नो सत्ताप्रति अन्तर्राष्ट्रिय वैधता जुटाउनु । किनकि तालिबानको उच्च नेतृत्व...
पोखरा । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । झण्डै पार्टीविहीन अवस्थामा पुगेका ठाकुरले प्रधानमन्त्री शेर वहादुर देउवाले अध्यादेश...
पोखरा । मन्त्रिपरिषद् विस्तार तत्कालका लागि फेरि स्थगित भएको छ । सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन्। ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्त्री बनेका खनालले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै पदबाट राजीनामा दिएका हुन् । निर्वाचन आयोगको आदेश अनुसार मंगलबार मन्त्री खनालसहित...
काठमाडौं। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने...
पोखरा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको...