प्रमुख समाचार


विराटनगर : उच्च अदालतको गेटमै दिनदहाडै व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा दिनदहाडै एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगरको गेटमै युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी...

सर्वोच्च र बारबीच टकराव, बारले एमिकस क्यूरी समेत पठाएन

काठमाण्डौ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद्ले गरेको निर्णयविरुद्ध परेको रिट शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको डिभिजन बेञ्चमा परेको थियो । तर, नेपाल बारले एमिकस क्यूरी पठाउन नमानेपछि शुक्रबारको सुनुवाइ नै रोकियो । खासमा...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे, सचिवमा बाँस्ताेला र थापा(मतपरिणामसहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए । यस्तै सभापतिका...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निवर्तमान समितिका उपसभापति समेत रहेका निर्वाचित सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य...

अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ : अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज ९शनिबार० हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् । उनले भने,‘एमाले आगामी चुनावमा टर्च...

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

काठमाडौं । सरकारले ८ आश्विन देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको...

सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस काठमाडौं महानगरपालिका–१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसमा आमूल परिवर्तन ल्याउन सभापतिमा उम्मेदवारी दिने बताए । उनले आफूले पार्टीको...

९५३ जनामा संक्रमण, १,३७१ जना संक्रमण मुक्त, ६ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ९५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लौ २४ घण्टामा १० हजार ५७९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको...

एमालेको विद्यान महाधिवेशनको लागि प्रस्तुत तीन दस्तावेजमाथि समूहगत छलफल सम्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय...