प्रमुख समाचार


सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५...

सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ : नेपाल पत्रकार महासङ्घ

काठमाडौं। नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले बिहीबार एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको...

टोपबहादुरले भने,‘कारागार फर्कन्छु, सुन तस्कर गोरे फरार

कारागारबाट भागेका कैदीमध्ये टोपबहादुर रायमाझीले कारागार फर्किन्छु भनेपनि सुन तस्करीमा अभियुक्त चुडामणी उप्रति ‘गोरे’ फरार भएका छन् । मंगलबार राति हुलहुज्जत गरेर कारगारबाट भागेका भूटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीले कारागार फर्कने भनेका छन् । सुरक्षा...

रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको ज्यान गयो

काठमाडौं । रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको ज्यान गएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग राखेपछि कारागारमा झडप भएको थियो । स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको ज्यान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...

मीन भवनमा नेविसंघको प्रदर्शन : संविधानको रक्षा गर्न माग

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा...

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्तिक ११ गतेदेखि

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–मुलुकभर विद्यमान...

अमेरिकी डलरको भाउ स्थिर, यी मुद्राको भाउ घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर...

सुन्धारा केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा...

प्रचण्डपुत्री गंगा दाहालको घरभित्र भेटियो जलेको शव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको शव भेटिएको छ ।ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा आगजनी हुँदा त्यहीँ जलेको अवस्थामा एक शव भेटिएको हो । बन्द घरमा आगलागी हुँदा...