नेकपा एमालेले १० औँ महाधिवेशनमा एकीकृत समाजवादीलाई निम्तो नदिने भएको छ । अन्य पार्टीका नेतालाई बोलाईरहँदा आफ्नै दलबाट छुट्टिएर गएको पार्टीलाई भने एमालेले नबोलाउने भएको हो । एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार प्रमुख योगेश भट्टराईले...
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा...
अर्ली इलेक्सनको तयारीमा जुटेका नेकपा एमाले अध्यक्ष ओलीले जुनसुकै हालतमा पनि एमाले बहुमत ल्याई छाड्ने दाबी गर्दै आएका छन् । आफ्नो पार्टी नेतृत्वको सबै सरकार ढलेपनि एमाले नै पहिलो पार्टी दाबी गर्दै आएका ओलीले अब हुने चुनावमा पनि एमालेले नै बहुमत ल्याउने...
पोखरा । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग र कुकुरलाई पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेकाहरु मध्ये सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७...
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूला कुरा नगर्न चेतावनी दिएकी छन् । हिजोमात्र भरतपुर पुगेर ओलीले छोरीलाई कांग्रेस र बाबु (प्रचण्ड)लाई एमालेले बोक्दा पछुतो भएको बताएका थिए । त्यसैको जवाफ दिँदै उनले...
काकमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्किदाँ जहाज दुर्घटना भएको हो । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको विमानस्थलले जनाएको छ । दुर्घटनाबाट...
पोखरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यम पञ्चक अर्थात् तिहार आजदेखि शुरु हँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए...
काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ नमूना परीक्षण गरिएकोमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ४६८ नमूनाको पीसीआर र ४ हजार १९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...