प्रमुख समाचार


काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ भित्र को–को परे ? को कुन समूहमा (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए । सबैभन्द बढी मत ल्याउने डा। सशांक...

चिसो बढ्‍योः यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो

पोखरा । पछिल्लो केही दिनदेखि दिनदिनै चिसो बढिरहेको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । यद्यपी पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

सत्तारुढ गठबन्धनले बनायो एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति

पोखरा । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन सत्तारुढ गठबन्धनले अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धन बैठकले समान...

सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी, कस्ले के भने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी शीर्ष नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका...

कांग्रेसको शिर्ष ३५ भित्र को–को परे ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार छन् । १) डा.शशांक कोइराला–२४४२ २) एनपी साउद–१८९६ ३) बालकृष्ण खाँण–१८५१ ४)...

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारीःशशांक पहिलो नम्बरमा, तीन हजार मत गन्दा को को परे ३५ भित्र ?(सुचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । अहिलेसम्म करिब तीन हजार मतको गणना गरिसकिएको जनाइएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा २ हजार ४...

‘एमसीसी’गठबन्धन भत्काउने ओलीको अस्त्र :इन्डाइरेक्टली भने,‘गठबन्धनको आडमा पारित हुनुहुदैँन’

काठमाडौं । संसदमा अवरोध पुर्याउँदै आएको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई इन्डाइरेक्टली गठबन्धन फुटाउन सन्देश दिएका छन् । ओली गठबन्धनको आडमा एमसीसी पारित हुन नहुने भन्दै गठबन्धन भत्काए आफुहरु सहयोग गर्न तयार रहेको...

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले यसकारण नजाने !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन्...

दलीय सहमतिबिना एमसीसी पास हुदैँन: सहमहामन्त्री जिवन परियार

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्रीमा निर्वाचित जिवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)दलहरुको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजनाको गरेको पत्रकार...