प्रमुख समाचार


पोखरामा कृष्ण थापा पछि पछि, धनराजले बढाए अग्रता

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार १ सय ९३ मतगणनामा आचार्यले ४ सय ५ मतले अग्रता लिएका...

लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री देउवाले गरे स्वागत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको...

पोखरामा मतान्तर बढाउँदै धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । १० हजार ४९३ मत गणना हुँदा आचार्यले चार हजार ११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ८३० मत...

देशभर धेरै पालिका जित्नेमा कांग्रेस अगाडी (संख्यासहित)

पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ४१ पालिका प्रमुख र ४५ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ३७ पालिका प्रमुखमा जित हासिल...

पोखरामा अग्रता बढाउँदै गठबन्धनका मेयर उम्मेदवार धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता बढाउँदै लगेका छन् । नौ हजार ९९३ मत गणना हुँदा आचार्यले चार हजार ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार...

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी भएका छन् । र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सीता अधिकारी विजयी भएकी छिन्। आइतबार मध्यराति सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई...

पोखरामा ३५ सय मत गन्दा गठबन्धनकै अग्रता, कुन उम्मेदवारको मत कति  ?

पोखरा । पोखरा महानगरमा ३५ सय मत गन्दा गठबन्धनले नै अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १३ सय ४९ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार कृष्ण थापाले १२ सय ५०...

पोखरामा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटको अग्रता निरन्तर

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार मत गणना हुँदा एक हजार एक सय २१ मत सहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार...

अन्नपूर्णमा कांग्रेसका कुँवरको अग्रता, एमालेका केसी १२७ मतले पछाडी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ७ देखि ११ नम्बर वडाको मत गणनामा कांग्रेसका युवराज कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका विष्णु...