प्रमुख समाचार


ओली अब गाई खोद्दै एउटा काँधमा हलो र अर्कोमा सूर्य बोकेर हिँड्छन् : मन्त्री खतिवडा

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा लोकतान्त्रिक र बामपन्थी शक्तिको बीचमा समिकरण भएर अगाडि बढ्ने बताएका उनले एमाले र राजावादी पार्टी राप्रपाका बीचमा तालमेल हुने समेत उद्घोष गरे । शनिबार नेकपा (एकीकृत समाजवादी) कास्कीले...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठडमाडौं। नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज  साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री...

कोरोना अपडेट : १० जनाको ज्यान गयो, ७६४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो अपडेट अनुसार देशभर १० संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न जिल्लामा रहेका संक्रमितले उपचारको क्रममा ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको मन्त्रालयले...

मन्त्रिपरिषद्ले पायो पूर्णता (सुची हेर्नुहोस को को बने मन्त्री)

काठमाडौं । ठुलै कसरत पछि मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि...

प्रधानन्यायाधीश जबराका जेठान बन्ने भए आपूर्तिमन्त्री

.काठमाडौं ।  अन्तत् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा मन्त्रीको कोटा लिइ छाडेका छन् । उनको कोटामा जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्कापक्की भएको छ । प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको...

अन्तत् काँग्रेसले पनि टुंग्यायो मन्त्रीको नाम : रक्षामन्त्री हुँदै मिनेन्द्र

काठमाडौं । सत्तारुढ दल काँग्रेसले अन्तत सबै मन्त्रीको नाम टुंग्याएको छ । आजै मन्त्रिपरिषद विस्तार गर्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् । देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई...

जसपाले छान्यो चार मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम छनोट गरेको छ । पार्टी स्रोतको अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने तय भएको छ । पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने...

मन्त्रीको सपथ परम्परा अनुसार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् । मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटमा मन्त्रीको सपथग्रहणका बारे कुराकानी भएको...

यी नेता जो नेकपा ‘एस’बाट मन्त्री बन्दैछन्

काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदैछ । सरकार बनेको ८८ औं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । लामो छलफल र कसरत पछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामको टुंगो लगाएको छ...