पोखरा । नेकपा एमालेले यही कात्तिक ९ गते देशभरका ७५३ वटै स्थानीय तहको अधिवेशन गर्दैछ । त्यसैलाई मध्येनजर गर्दै उक्त दिन बस्ने प्रतिनिधिसभाको बैठक सभामुख अग्नी सापकोटाले दुईदिन पर सारेका छन् । निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेकै आग्रहमा ९ कार्तिकका...
काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षातका कारण प्रभावितहरुको उद्धार र राहतको लागी निर्देशन दिएका छन् । आज बिहान गृहमन्त्री बालकृष्ण खाणँलाई बोलाएर प्रधानमन्त्रीले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...
पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम...
पोखरा । नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु...
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...
सुर्खेत । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पदावधि दुई साता मात्रै बाँकी छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको कारण खुलाउँदै...
पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। देशभरका ६ हजार ७ सय ४५ वडामा ६ कार्तिकमा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले...