प्रमुख समाचार


आज सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ । राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । राजनीतिक प्रतिवेदनमा...

अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसतिका केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

धोविघाटमा कांग्रेस संस्थापन पक्षको गोप्य बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय...

गाजामा इजरायली आक्रमण : ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

देइर अल–बालाह । गाजामा रातभर इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६० पुगेको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका...

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौं

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौंको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण...

केन्द्रीय कमिटी बैठकमा सुरक्षाविना पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि बस्दै छ । सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधव नेपाल सुरक्षाकर्मी विना नै पुगेका छन् । सरकारले मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ...

कांग्रेस नेता आलम आईसीयूमा

काठमाडौं। नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज ९केएमसी०को आईसीयूमा भर्ना भएका छन् । मिर्गौलामा समस्या देखिएपछि उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ । पूर्वमन्त्री...

रास्वपाले बृहत् राजनीतिक संवाद गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक संवाद गर्ने भएको छ । मंगलबार बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो संवाद आयोजना गर्ने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको...