पोखरा । जेनजी आन्दोलनका क्रममा भड्किएको भिडले आगजनी भएको जिल्ला प्रहरी कार्यालय मर्मतसंहार गर्र्दै कास्की प्रहरी पुरानै लयमा फर्कने क्रममा छ । यसैक्रममा उसले स्वयम प्रहरी कर्मचारी र आम सर्वसाधारणको मनोबल उठाउन भन्दै मिसन ३६५ सञ्चालन गरेको छ । २४ भदौमा...
पोखरा । गत भर्दौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थप ८१ जना कैदी तथा थुनुवाहरु पक्राउ परेका छन् । कारागारले फरार कैदी तथा थुनुवालाई आश्विन २० गते भित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेको थियो । सो मिति भित्र हाजिर...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षका सुजन वि.क रहेको जिल्ला...
काठमाडौं। पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको...
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड...
पोखरा । कास्की प्रहरीले मोटरसाइकल मोडिफाई गरेर चलाउने र त्यसमार्फत ध्वनी प्रदुर्शण फैलाउने विरुद्ध निगरानी बढाउन सुरु गरेको छ । कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार यसरी सवारी मोडिफाइ गर्ने चार वटा सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा...
काठमाडौं । प्रतिष्ठित न्यूयोर्क टाइम्सले २४ भदौमा देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । आइतबार एक खोजमूलक सामग्री प्रकाशित गर्दै टाइम्सले देशभर भएका आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो । अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले...
काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि...
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा...