अपराध


दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको ज्यान गयो

घोराही । दाङमा गोली लागेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका...

कोठाभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालको हत्या

काठमाडौं । कोठाभाडाको १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । डीएसपी...

धरौटीमा रिहा भए रवि

  चितवन। रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहस पछि मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेको बुधबारदेखि...

आफ्नै दाईको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।उनले आफ्नै ४० वर्षीय...

३८ वटा मानव कंकालसहित एक पक्राउ

विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो। पक्राउ...

महोत्तरीमा एक किशोरीको विभत्स हत्या

जनकपुरधाम । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत्...

सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ

म्याग्दी । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीसहितको समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य...

यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या

अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई जना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो । यही माघ ११ गते घरबाट बाख्रा...

पोखराको साइमन पार्टी प्यालेसमा चोरी गर्ने दुईजना रुपन्देहीबाट पक्राउ

पोखरा । पोखराको साइमन पार्टीप्यालेसबाट चोरी गर्ने दुईजना रुपन्देहीको देवदहबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार गत ११ माघको राति साइमन पार्टी प्यालेसमा चोरी गर्ने स्याङ्जा भिरकोटकी २९ वर्षीया पुजा श्रेष्ठ र रुपन्देही...