जिल्ला प्रहरी परिसर काठमाडौंले ६ के.जी चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । साउन ७ गते हिजो बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङगल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेकी महिलालाई चेकजाँच गर्दा ६ के.जी चरेश फेला परेपछि पक्राउ गरेको...
पोखरा । आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी ५ घर भई हाल पोखरा ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार...
काठमाडौं । पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट...
काभ्रेपलाञ्चोक । रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् । रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला...
पोखरा । पोखरामा नगद चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ लाख बढी नगद चोरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षीय ओमबहादुर भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भुजेलले १२ लाख ३० हजार...
पोखरा । कास्कीमा एक वर्षको अवधिमा ८०४ जना फरार प्रतिवादी पक्राउ भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र त्यस अन्तर्गत रहेको प्रहरी कार्यालयबाट खट्टिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले...
जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो...
काठमाडौं। सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।सोमबार बिहान साढे २ बजेतिर सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा १८ वर्षीया अरसी खातुनमाथि भिनाजुले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट...
बिहार । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् । डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित...