अपराध


जडीबुटी उत्पादन कम्पनीमा आगो झोस्ने तामाङसहित चार जना पक्राउ

काठमाडौं । राजावादीहरूले १५ चैतमा गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये कुमार तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीका अनुसार...

रास्वपा सभापति रविलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराइँदै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका उनलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला...

भैरहवा पुर्‍याइयो रविलाई, राखियो रुपन्देही प्रहरीको हिरासतमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । उनलाई बिहान साढे ७ बजे नै विमानस्थलमा पुर्‍याइएको भए...

शुक्रबार राति पक्राउ परेका रविलाई आज रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरीले शुक्रबार साँझ...

अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार

विराटनगर । अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको हो । प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट अपहरणमा परेकी...

काठमाडौँको माकलबारीमा गाडिएको अवस्थामा युवकको शव भेटियो, ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक युवकको हत्या भएको छ । एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको र उनको गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको...

दुई वटा ट्रकमा राखिएको ५७ बोरा गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले सोम मरिमाणको गाँजा नियन्त्रणमा लिएको हो। इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१...

घुससहित पक्राउ परे पोखरा महानगरका कर्मचारी कपिल गिरी

पोखरा । पोखरा महानगरका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी २५ हजार रुपैयाँ नगद घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेका...

२५ करोडसहित पक्राउ परेका लामालाई राजश्व अनुसन्धान पठाइयो

काठमाडौं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ । टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय...