अपराध


धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार

धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्। उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको...

निगरानीमा स्कुल बसका चालक, रक्सी पिउने २० प्रतिशत !

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार साँझ स्कुल बसका चालकको मापसे चेकजाँच हुने र मापसे गरेर सवारी चलाउने चालक र विद्यालय कारबाहीमा पर्ने भन्दै सन्देशमुलक स्टाटस लेखे । कतिपयले प्रहरीले गर्ने नियमित कामको विषयमा मेयरले स्टाटस लेखेको भन्दै...

मापसे गरेर स्कुल बस चलाउने पाँचजना सवारीचालक पक्राउ

पोखरा । मादक पदार्थ सेवन गरेर पोखरामा स्कुल बस चलाउने पाँच जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आज बिहान पोखराका विभिन्न स्थानहरुमा गरेको सवारी चेकजाँचका क्रममा उनीहरु...

खपौंदी स्थित फेवातालमा भेटियो १८ राउण्ड गोलीसहितको एसएलआर

पोखरा । फेवातालमा एसएलआर राईफलसहित त्यसमा लाग्ने १८ राउण्ड गोली भेटिएको छ । स्थानीय जलारीले जाल हान्दा मु.वा. १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल र त्यसमा प्रयोग हुने १८ राउण्ड गोली भेटिएको कास्की प्रहरीले जनाएको हो । कास्की प्रहरी...

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ । यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला...

जबरजस्तीकरणी आरोपमा चितवनका इन्स्पेक्टर पक्राउ

काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको...

हाई प्रोफाइललाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट ल्याइयो नेपाल

काठमाडौं। अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो । काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको...

वीरगञ्जमा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय...

३३ किलो सुन तस्करी : ‘गोरे’लाई थप दश वर्ष जेल सजायको फैसला

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय...