काठमाडौँ । आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका...
काठमाडौँ । नेपालमा हरेक वर्ष तीन सयभन्दा बढी मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा.प्रेम ज्ञवालीका अनुसार नेपालमा वार्षिकरुपमा साधरणतया ३५० देखि ४०० जना मिर्गौलाका नयाँ बिरामी फेला पर्ने गरेका हुन् । अस्वस्थ...
बागलुङ । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न...
पोखरा । स्थापनाको ७५ औँ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव...
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ । दादुरा(रुबेला खोप...
पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले १३ फागुन देखि ७ चैतसम्म दादुरा–रूबेला खोप अभियान संचालन गर्ने भएको छ ।निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्माका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान संचालन गरिनेछ...
एजेन्सी । बालबच्चामाझ निकै नै लोकप्रिय मिठाई कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो...