स्वास्थ्य-जीवनशैली

दमौलीमा डेङ्‌गुका बिरामी भेटिए

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्‌गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्‌गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्‌गुका बिरामी पनि...

गण्डकीमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको सूचनाको आधारमा सबैभन्दा धेरै ५६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीमा संक्रमण भेटिएका छ्रैनन्...

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा कर्मचारीको मिलेमतो

हेटौँडा । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको...

स्वास्थ्य मन्त्रालयको लापरवाही : गोदाम धरमै सकियो डेढ लाख कोरोना खोपको म्याद

काठमाडौं । सरकारले कोरोना खोप लगाउने काममा ध्यान नदिँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । सरकारले खोप अभियानमा चासो नदिँदा सो परिमाणमा खोप खेर गएको हो । स्वस्थ्य मन्त्रालयका अनुसार शनिवार डेढ लाख कोभिसिल्ड खोपको म्याद सकिएको छ । स्वास्थ्य सेवा विभागको...

मंकीपक्सलाई डब्लूएचओले गर्‍यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको...

शुक्रबार थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।पछिल्लो...

बुधबार थपिए ३९१ कोरोना संक्रमित

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त...