स्वास्थ्य-जीवनशैली


स्वास्थ्य सल्लाह दिने चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो । काउन्सिलका...

शान्ति, सुरक्षा कायम गर्न समुदाय–प्रहरी एकैठाउमा हुनुपर्छ : गण्डकी प्रहरी प्रमुख जोशी

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण गर्न सुमुदायको साथ अपिरिहार्य रहेको बताएका छन् । पोखरा १३ काउँखोलामा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्याटन गदैँ जोशीले समुदायसंग मिलेर काम गर्न २०५७...

११ स्थानीय तहका विद्यालयमा नर्स कार्यक्रम सुरु हुँदैै

सुर्खेत । कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला पोखरेललाईसमेत कोरोना संक्रमण देखिएको हो । स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि स्वास्थ्य...

प्रदेश नं १ का मुख्यमन्त्री राईमा कोरोना संक्रमण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईमा कोरोना संक्रमण देखिएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा राईसहित परिवारका सदस्य र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईमा ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखिएसँगै...

गण्डकीमा सोमबार ६७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनामा परिक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा २५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित सबै होम...

शनिबार थपिए ४३८ कोरोना संक्रमित, २ जनाको निधन

पोखरा । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अपडेट सार्वजनिक गदै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। सोही समयमा २७७...

सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ

सङ्खुवासभा । सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने...

सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ

सङ्खुवासभा । सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने...