स्वास्थ्य-जीवनशैली


जो कोहीमा पनि हुनसक्छ मानसिक रोग, उपचार सम्भव छ (भिडियो)

पोखरा । ‘सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन १९९२ देखि हरेक वर्षको  १० अक्टुबरलाई...

राष्ट्रपति भण्डारी अस्वस्थ, टिचिङमा स्वास्थ्य परिक्षण हुदैँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । भण्डारीलाई स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगिएको छ । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । “भाइरल, रुखाखोकी...

डेंगी संक्रमितको संख्या ३२ हजार १२१, ४२ जनाको मृत्यु

नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी...

पशु छनोट देखि भान्सामा मासु लैजाँदासम्म यि कुरामा ध्यान दिनुहोस् : डा. उपाध्याय (भिडियो)

पोखरा । सामान्यतया दशैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । मासुलाई पोसिलो खानेकुराका रुपमा लिइन्छ । मासु प्रोटिनको राम्रो स्रोत भए पनि मिलाएर खान नजान्दा त्यसैले ज्यान जोखिममा पर्न सक्छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा...

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

पोखरा । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण...

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका...

७६ जिल्लामा फैलियो डेंगु

काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म...

गण्डकीमा ६०४ जनामा डेंगु, मनाङमा पनि भेटिए डेंगुका बिरामी

पोखरा । गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै...

डेंगुबाट थप २ जनाको निधन

डेंगुबाट आज २ जनाको निधन भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट निधन हुनेको संख्या २७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका...