पोखरा । पोखरा ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएको भन्दै मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाइमा डेंगी खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी...
काठमाडौँ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । मध्ये...
पोखरा । पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा...
पोखरा । नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाइ अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका...
काठमाडौं । सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप...
पोखरा । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन । क्लस्टर १ अन्तर्गत पर्ने क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे...
पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर ४ ले डेंगी विरुद्ध सचेतना र्याली सम्पन्न गरेको छ । वडा कार्यालयले स्थानीय विद्यालयहरुका शिक्षक र विद्याथी, टोविकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, रेडक्रस र जनप्रतिनिधिसहित र्याली गरेको हो । डेंगी...
काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको...