स्वास्थ्य-जीवनशैली


शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

एजेन्सी । एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त...

चितवनमा बिहे भोज खाएका ३०० जना बिरामी

चितवन । चितवनमा बिहे भोज खाएका तीन सय जना बिरामी भएका छन् । गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला,...

६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको निधन, ५४ हजार संक्रमित

काठमाडौं । नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जुलाईयता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् । यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’...

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट औषधि विक्री नगर्न निर्देशन

काठमाडौं । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर...

डेंगु संक्रमितको संख्याले ५० हजार नाघ्यो, ५५ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा डेंगु संक्रमितको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय थप ३ हजार ४९५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कूल डेंगु संक्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक...

विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात

विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको...

चिकित्सकको लापरबाही : प्रत्यारोपण गर्न झिकिएको मिर्गौला काम नलाग्ने भन्दै अलपत्र छाडेर हिँडेपछि…..

काठमाडौं । वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ। अस्पतालका प्रत्यारोपण...

एक दिनमै १७ सय १४ डेंगुका बिरामी थपिए, एकजनाको मृत्यु

पोखरा । डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ। आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८...

डेंगु अपडेट : देशभर थपिए १७ सय बढी संक्रमित, थप १ को ज्यान गयो

काठमाडौं । कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ । देशभर थप १ हजार ७१४ जना डेंगु  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ । त्यस्तै,...