स्वास्थ्य-जीवनशैली


कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

सुदुरपश्चिम । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ। भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको...

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

पोखरा । । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन...

भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह

एजेन्सी । नयाँ दिल्ली भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै...

प्रतिभामा मनिपालको निःशुल्क दन्त शिविर

पोखरा । पोखरा महानगरपालिकाको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने...

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया...

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी...

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

पोखरा । खोकीलाई एक सामान्य रुपमा लिने तपाईँ हाम्रो चलन छ । सिजनल रुघा खोकी हो भने हाम्रो परम्परागत सैलीले समान्य तातोपानी वा तातो झोलिलो कुरा प्रयोग गर्दा नै निको हुन्छ । तर, लामो समय खोकी लागेको छ भने त्यसलाई हल्का रुपमा लिन नहुने मणिपाल शिक्षण अस्पातालमा...

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा...

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने

काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र...