सुचना-प्रविधि


तराईमा हुस्सु र कुहिरो, बाँकी ठाउँमा मौसम सफा रहने

पोखरा । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान कोशी, बागमती र मधेश लगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था...

गण्डकीसहित यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक...

तीन प्रदेशमा हल्का वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको छ । आज कोशी...

अधिकांस ठाउँमा वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...

टेण्डी ब्राण्डका सिसीटिभी क्यामेरा गण्डकीका बिक्रेताहरुलाई नलेज शेयरिङ प्रोग्राम

पोखरा । टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ । पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको वारेमा जानकारी...

गण्डकीसहित तीन प्रदेशमा छिटपुट वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ । पश्चिम तराईका केही स्थानहरूमा हुस्सु...

तिब्बतको दिंगे कान्टी केन्द्रविन्दु, ७ म्याग्निच्युडको भूकम्प

पोखरा । नेपाल-चीन सीमाना तिब्बत दिंगे कान्टीमा भूकम्पको केन्द्रविन्दु रहेको पुष्टि भएको छ । आज बिहान कास्की, काठमाडौंसहित देशका विभिन्न जिल्लामा भूकम्पको महसुस भएको थियो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका अनुसार उक्त...

पोखरा र काठमाडौंसहितका ठाउँमा भूकम्पको धक्का महसुस्

पोखरा । कास्की र काठमाडौंसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस् भएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस भएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु...

आज यी स्थानमा हिमपात र वर्षाको समेत सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली छ ।  तराईका केही स्थानमा हुस्सु लागेको छ । आज...