सुचना-प्रविधि


मौसम पूर्वानुमान : गण्डीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...

मंसिर अन्तिम साता बृहत् इञ्जिनियरिङ एक्स्पो हुने

काठमाडौं। आगामी मंसिर अन्तिम साता काठमाडौंमा वृहत इञ्जिनियरिङ एक्स्पो हुने भएको छ । इञ्जिनियर भ्लग्स अर्गानाइजेसनको आयोजनामा आगामी मंसिर २३ र २४ गते एक्स्पो हुने भएको हो । काठमाडौंको कलंकीस्थित एड्भान्स इञ्जिनियरिङ कलेजमा २ दिनसम्म चल्ने एक्पोमा आकर्षणका...

मौसम पूर्वानुमान : देशका अधिकांस भागमा वर्षा, दुई वटा प्रदेशमा भारी वर्षा

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र...

देशका अधिकांस ठाउँमा वर्षा, तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।...

मौसम पूर्वानुमान : यि प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ...

आजदेखि ई–सिम वितरण गर्दै नेपाल टेलिकम : के हो ई-सिम ?

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ई(सिम वितरण गर्ने भएको छ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न...

गण्डकीसहित चारवटा प्रदेशमा अति भारी वर्षा हुने, सतर्क रहन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...

आजदेखि नेपालमा यस्ता मोबाइल नचल्ने !

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि दर्ता नभएका मोबाइल नचल्ने जनाएको छ । दुरसञ्चारले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्दै सो कुराको जानकारी दिएको हो। नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्नका...