शिक्षा


शिक्षक बढुवा तीन तरिकाबाट गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित...

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्‍यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको...

स्टेप बाई स्टेप मावि मा सांस्कृतिक कार्यक्रम

स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रा सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम हुन सफल भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत...

कालिकामा भित्तेपत्रिका विमोचन

पोखरा। पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महत्वपूर्ण...

कक्षा १२ को रिजल्टमा रि–टोटलिङका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योग ( रि–टोटलिङ)को लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न...

कक्षा १२ को पूरक परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। बोर्ड,...

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो : कहिले सम्म भर्न पाइन्छ फारम ?

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत कोरियामा नेपाली कामदार...

कक्षा १२ को रिजल्ट आज आउँदै

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले...

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा...