शिक्षा


कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको...

रत्नज्योतिमा कक्षा ११ का विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा। पोखरा महानगरपालिका–८, रत्नचोकस्थित श्री रत्नज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित रत्नज्योति कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको...

छोरेपाटन माविमा खाना महोत्सव

पोखरा । पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ । विद्यार्थीलाई काम बारे जानकारी दिर्दै उद्यमशीलता प्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो । गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका...

कुमुदिनी होम्समा नेपाली शब्दखेल र वृक्षरोपण

पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार प्राथमिक तह स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका     ...

ओटेफको आयोजनामा महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम सम्पन्न गरेको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर शनिबार पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा सेवा हस्पिटल प्रालिका डाइरेक्टर डा. सरिता गुरुङले महिनावारी,...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त परेको हो । आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष...

नवलपुरका ७ विद्यालयद्वारा जनप्रिय माविको भ्रमण

पोखरा । विनयी त्रिवेणी गाउँपालिका नवलपरासीका विभिन्न ७ विद्यालयका प्रअ तथा शिक्षक सहितको ४२ जनाको टोलीले पोखरा ८ सिमलचौर स्थित जनप्रिय माविको स्थलगत भ्रमण गरेका छन् । बिहीबार विद्यालय परिसरमा प्रविधि मैत्री सिकाई परियोजना अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक...

ब्रिज इन्टरनेशनको २१ औं शाखा पोखरामा

पोखरा । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एमबासेडर सन्दिप लामिछानेले संयुक्त रुपमा रिबन...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं। विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य...