शिक्षा


शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएकी छिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले सो बताएकी हुन् ।...

सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी०ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि(डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम...

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वाराविभिन्न व्यक्तिलाई सम्मान

पोखरा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ । आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका...

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका...

विद्यालय शिक्षा ऐन छिट्टै पारित गर्छौ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । बुधबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी...

एसइई नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरू भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री...

आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ुज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका स् साझेदारी र प्रणालीगत सक्षमताु भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको...

डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा...

भोलि राष्ट्रिय शिक्षा दिवस : मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकतास् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ...