पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण...
काठमाडौं । त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरुले त्रिवि प्रशासन मै धर्ना दिएका छन् ।समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग विद्यार्थीको छ । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित...
पोखरा । पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी...
पोखरा । पोखरामा चल्ने अधिकांस स्कुल बसहरु स्कूल बस निर्देशिका २०७४ विपरित सञ्चालन भइरहेको पाइएको छ । केही नाम चलेका विद्यालयले अझैपनि निर्देशिका अनुरुप स्कूल बसको बाहिरको रङ पहेँलोमा परिणत समेत गरेका छैनन् । क्षमता भन्दा धेरै विद्यार्थी बोकेको पाइएको...
पोखरा । पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव दिइएको छ । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको हो। विद्यालयले आवश्यकताका आधारमा...
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुका विकल्प नरहेको बताएकी छिन ।मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा...
पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बिचमा सिकाइ अनुभव आदानप्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले...
पोखरा । पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले यही साउन १९ गते शनिवार नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई. उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीहरूका...
काठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका...