प्रमुख समाचार


यस्तो छ निर्वाचन कार्यतालिका(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।...

निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका...

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक

काठमाडौँ । सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक सुरु भएको हो । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले...

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

काठमाडौँ। सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम...

पछिल्लो २४ घण्टामा देशभर थपिए ९३४ जनामा संक्रमित, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको...

देशभरका नासु आन्दोलित : भोलि बिदामा बस्ने

काठमाडौंं । आन्दोलित तल्लो तहका कर्मचारी भोलि (मंगलबार) बिदामा बस्ने भएका छन् । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी नायब सुब्बा आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार देशभरका नासुले भोलि मंगलबार...

कति सिट भन्दा नि गठबन्धनका उम्मेदवारलाई विजय गराउनेमा ध्यान दिऔँ : काग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले गठबन्धनका उम्मेदवारले धेरै ठाउँमा जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसले सोमबार विहान राखेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा अधिकांश ठाउँमा जित्नको लागि देशभर तालमेलको आवश्यक रहेको बताएका...

राष्ट्रिय सभा बैठक बस्दै : के–के छ सम्भावित कार्यसूची ?

काठमाडौं। राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२ औँ अधिवेशनको ४५ औँ बैठक हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको...

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

पोखरा । पोखराको बिरौटा चोकमा बेंकको एटिएम फोर्दै गरेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पर्वतको कुश्मा नगरपालिका-३ का २३ वर्षीय कृष्ण बहादुर विक शुक्रबार राति एटिएम मेशिन फोर्दैगर्दा पक्राउ परेका...