प्रमुख समाचार


माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गर्दा समस्या : मन्त्री पौडेल

पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले...

एमालेले बहुमत ल्याउने पोखरेलको दाबी

काठमाडौं। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित...

‘कोदोको रक्सी अनुसन्धानले अर्थतन्त्रमै कायापलट गराउने आधार दिन्छ’

कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा गण्डकी विश्वविद्यालयको विज्ञ समूह नै बनाएर यतिबेला काम गरिरहेको छ । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेको नेतृत्वमा ६ जनाको विज्ञ टोली अनुसन्धानका लागि खट्टिएको छ...

दार्चुलामा बाढी पहिरो, पाँच जनाको ज्यान गुम्यो, सात जना बेपत्ता

काठमाडौं । दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । गएरातीको भीषण वर्षापछि दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको ज्यान गुमेको छ भने वडा नम्बर १ मा एकजनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा...

मौसम पूर्वानुमान : देशैभर वर्षा, दुई वटा प्रदेशमा भारी वर्षा

पोखरा । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का भइरहेको छ। दिउँसो देशभर आंशिक...

साफ यू–१७ च्याम्पियनसिप : नेपालसंग भारत ३–१ गोल अन्तरले पराजित

साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । श्रीलंकामा जारी च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गर्दै समूह विजेता बनेको हो। नेपालका लागि सरोज...

राष्ट्रपतिलाई झलनाथको प्रश्न : नागरिकता विधेयक २०७३ सालमा ओलीले ल्याउदा प्रगतिसिल, अहिले राष्ट्रघाती कसरी भयो ?

पोखरा । नेकपा एकिकृत समाजवादिका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताएका छन् । पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् । राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायीत्व रहेको छ, त्यो उत्तरदायीत्वको...

थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२...

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो : देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षडयन्त्र भएको बताएका छन् । गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गर्दै उनले यस्तो बताएका हुन्। १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली...