काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता आज पनि हुदैँछ । आज दोस्रो अर्थात अन्तिम दिन ठुला राजनितिक दलहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता...
पोखरा । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,...
पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदमा बाहेकका वडा र अन्य पालिकामा गठबन्धन टुटेकोे छ । नेपाली कांग्रेस कास्कीको आज बसेको पूर्ण बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस...
पोखरा । पोखरा महानगरको मेयरका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र सहित १० जनाले मेयरमा उम्मेवारी दिएका हुन् । उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । खडकराज पौडेल विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह...
पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । वडा नम्बर १८ माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णय सच्याउन र आफ्नै पार्टीले उक्त वडा पाउनुपर्ने माग राख्दै कांग्रेस १८ नम्बर वडाका नेता कार्यकताले ...
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । कांग्रेसले घोषणपत्रमा सुत्केरीलाई ५ हजार सुत्केरी...
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय...
पोखरा । नेकपा एमालेबाट सिफारीस मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताएकी छिन् । हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोचँ नरहेको बताएकी हुन् । 'मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन,' गुरुङले...
काठमाडौं । आजबाट उम्मेदवार दर्ता सुरु हुदैँछ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको लागि निर्वाचन आयोगले समय तोकेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको...