प्रमुख समाचार


प्रतिक्रियावादीहरु माओवादीलाई कमजोर पार्न लागीपरेको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताएका छन् । ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने...

ट्रयाक्टर दुर्घटना : चार जनाको घटनास्थलमै ज्यान गयो

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४...

सत्ता गठबन्धनका तीन शीर्ष नेताको प्रतिवद्धता : ‘चुनावपछि पनि गठबन्धन टुट्दैन’

काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् । हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...

गठबन्धनको पक्षमा मतदान गर्न शीर्ष नेताहरुको अपिल (अपिलसहित)

पोखरा । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न सत्ता गठबन्धनमा रहेका तीन मुख्य दलका प्रमुखहरूले अपिल गरेका छन् । मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...

डेंगु अपडेट : देशभर थपिए १७ सय बढी संक्रमित, थप १ को ज्यान गयो

काठमाडौं । कोरोना संक्रमण साम्य हुदैं गइरहेको बेला डेंगु संक्रमण तीव्र फैलिरहेको छ । देशभर थप १ हजार ७१४ जना डेंगु  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु संक्रमित रहेको पाइएको छ । त्यस्तै,...

तलब भत्ता सामाजिक काममा खर्चेका विन्दु र मिना बीच रोचक प्रतिस्पर्धा

पोखरा । कास्की–२ (ख) मा दुई उम्मेदवार जसले पहिलो प्रदेशसभा अबधिभर प्राप्त गरेको तलबभत्ता बराबर प्राप्त सबै रकम विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्चेका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ । ति उम्मेदवार हुन् । गठबन्धनको साझा तर्फबाट उम्मेदवारी...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउदै आर्मी

पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा...

बन्दसूचीमा समावेश गण्डकीका २० उम्मेदवार, जसले जरिवाना नबुझाए नाम हट्न सक्छ (सूचीसहित)

  पोखरा । निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना नतिरेका तर समानुपातिक तर्फ दलको सूचीमा रहेका उम्मेदवारलाई ५ कार्तिकसम्म जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने जानकारी दिएको छ । निर्वाचन आयोगले...

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार...