प्रमुख समाचार


प्रदेश ‘सरकार जस्तो’ बनोस् : निर्वतमान मुख्यमन्त्री नेपाली

पोखरा । प्रदेश प्रमुखले गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई निुयुक्ती गरेसगै पूर्वमुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालली पोखरेलले संघीय सरकारले असहयोगको कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा आफ्नो अन्तिम...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई...

गण्डकीमा माओवादी सांसदले हस्ताक्षर गर्न मानेनन्

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर गर्न नआउदा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका एमाले नेताहरु रोकिएका छन् । पोखराको एक होटलमा रहेका एमाले सांसदहरु माओवादी सांसदहरुको पर्खाइमा छन् । बिहानै ९ बजेबाटै एमाले सांसद होटलमा...

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी पक्का

पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले)प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा...

नयाँ संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...

सत्ता भागबन्डा : एमालेलाई ४, माओवादीलाई २ र जसपालाई १ मुख्यमन्त्री

काठमाडौँ । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री...

गण्डकीमा सत्ता गठबन्धनले भोली मुख्यमन्त्रीको दाबी पेश गर्ने

पोखरा । केन्द्रबाट निर्देशन नआउदा गण्डकी प्रदेशमा आज पनि सरकार गठनकाल लागि दलहरुले दाबी पेश गर्ने सकेनन् । दिनभर केन्द्रको निर्देशन कुरेर बसेका नेताहरु अवेरसम्म पनि खवर नपाए पछि दाबी पेश गर्न सकेनन् । गण्डकीमा नेकपा एमाले र नेकपा माओवादीको मुख्यमन्त्रीमा...

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने मिति तय भएसँगै आज सत्ता साझेदार दल छलफलमा जुटेका हुन् । बैठकले सत्ता साझेदार दलबीच समन्वय गरी...

६० सांसदको समर्थनमा एमालेका कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

मोरङ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आज(आइतबार) दाबी पेस गरेका छन् । कार्कीले प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको...