प्रमुख समाचार


प्रधानमन्त्री दाहालले भने : ‘युवाको मद्दत चाहिएको छ, राजनीतिक नियुक्तिमा उच्च प्राथमिकता दिन्छौँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन्। आज बुधवार काठमाडौंमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले...

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका...

पोखरा महानगरपालिकाको नगर सभा स्थगित

पोखरा । वडाध्यक्षले सदस्यलाई जातिय विभेद गरेको विषयले पोखरा महागनरपालिकाको १२ औँ नगरसभा स्थगन हुन पुगेको छ । जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्नुपर्ने भन्दै कार्यापालिका सदस्यले रोष्टममा पुगेर भाषण गरे पछि पोखरा महानगरको नगरसभा स्थगन हुन पुगेको...

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पौषमा विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिएका छन् । उनको अनुसार आज बिहान...

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो । अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको...

२ घण्टापछि सर्‍यो संसद बैठक

काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिदैं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा...

गण्डकीमा पहिलो मन्त्रिपरिषद्को निर्णय : मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । मृगौला पीडितका लागि प्रदेश अन्तर्गतका ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ४ मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । अधिकारीलाई आजै नियुक्त गरेका गुरुङले बेलुका ५ बजे पछि सपथ ग्हण कार्यक्रम...