काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले...
काठमाडौं । नेकपा माओवादी केन्द्रले १ सय २५ सदस्यीय पोलिटव्यूरो गठन गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका हुन् । पोलिटव्युरो सदस्यहरुः पुष्पकमल...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । माओवादी...
काठमाडौं । कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोराइरहँदा हिजो (बुधबार) निर्वाचन आयोगका पदाधिकारीले परामर्श गरेका छन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्दै निर्वाचनको मिति प्रस्ताव...
चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ खेताला चट्याङ लागेर घाइते भएका छन् । हिजो (बुधबार) साँझ ६ बजे परेको चट्याङ लाग्दा उनीहरु घाईते भएका हुन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु...
पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले कानुनकै आधारमा टेकेर जग्गा भाडामा लगाइएको प्रष्टिकरण दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले समितिको जग्गा भाडामा लगाइएको बारेमा...
पोखरा । पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरे । छानबिनका लागि सहजहोस् भनेर आफुले राजीनामा दिएको उनले बताए । आफु देश र जनताको पक्षमा सधै काम गर्ने उनले प्रतिबद्धता गरे । ...
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिए पछि एमालेले बैठक बहिष्कार गरेको हो । एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बने...