प्रमुख समाचार


प्रचण्डलाई माधवको ज्ञापनपत्र : आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै समाधानका लागि तत्काल कदम चाल्न नेपालले आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका...

सेवा निवृत्त राष्ट्रसेवकलाई बृद्धभत्ता माग, दबाव दिन समिति गठन

पोखरा । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीले आफूहरलाई पनि राज्यले बृद्धभत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सोमबार पोखरामा भएको सेवा निवृत्त राष्ट्रसेवकहरुको भेलाले यस्तो माग गरेको हो । सेवा निबृत्त शिक्षक, कर्मचारी, सेना, प्रहरी र प्राध्यापकहरुको...

लाइसेन्स विहिन चालकले हाँक्छन् स्कुल बस !

गोविन्द सुवेदी पोखारा । केही नाम चालेका विद्यालयहरुले नै आफ्ना विद्यार्थी बोक्ने सवारीका चालक सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिएकालाई समेत राखेको पाइएको छ । अनुभवी चालक राख्दा धेरै पैसा तिर्नुपर्ने भएकाले अनुभव कम भएका र कतिपय विद्यालयले लाइसेन्स...

राष्ट्रपति निर्वाचन फागुन २५ मा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

आज शहीद दिवस , जीवन आहुति दिने शहीदको सम्झना गरिदैं

काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि...

रवि बने राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय...

निराशाबीच देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती छ मलाई : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराशाका बीच आफूमा देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती रहेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री...

पोखरामा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाए आगो, आइसीयूमा उपचार हुदैं

पोखरा । पोखरामा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । कास्कीको मादी गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका १३ काहुँखोला बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका...