सामाचार टिप्पणी गत २८ माघमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेका थिए, ‘राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु’ उनले यसलाई थप व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै भनेका थिए ‘अहिले...
पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। सोमबार दिउँसो...
पोखरा । यातायात व्यवस्था कार्यालयले यात्रु बोक्न र सवारी भाडामा चलाउनका लागि गाडीलाई कालो नम्बर प्लेट दिए पनि पोखरा लगायत देशका विभिन्न ठाउँमा लामो समयदेखि रातो नम्बर प्लेटका निजी सवारी साधनले धमाधम भाडामा यात्रु बोक्ने गरेका छन् । यसरी रातो नम्बर प्लेटका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्नुपर्ने बताएका छन् । पोखराको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको १८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदैँ प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न ध्यान...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको बताइएको छ । माओवादी पदाधिकारी बैठक...
काठमाडौं । माओवादी केन्द्रले आज राष्ट्रपतिबारे निर्णय लिने भएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्न लागेको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो...
पोखरा । पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटनामा परेर ४५ यात्रु घाइते भएका छन् । यात्रु मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ट प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानारी दिए । दिउँसो...
पोखरा । पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटना भएको छ । दिउँसो २ ः ३० बजे ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका...