काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको स्पष्ट पारेका छन् । बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले आफुहरुको पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने हल्ला मात्रै भएको...
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् ।उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख...
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन नजिकिएदैं गएसँगै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तिव्र चलिरहेको छ । र वार्ता निरन्तर भइरहेको छ । आज पनि प्रम दाहाल र ओलीबीच आज पनि भेटघाट...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको हो । छलफल राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बताइएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि चुनावी...
काठमाडौँ । राष्ट्रपति आज निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा...
काठमाडौं । घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । आज(मंगलबार) भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले...
काठमाडौँ । लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुर प्रचण्डलाई भेट्न गएका हुन् । मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई...
सिन्धुली । नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने र जित्ने पनि दाबी गरेका छन् । राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउँदै प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति...
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन...