काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ । यसअघि निर्वाचन...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि यात्रुवाहक सवारी रग्यारेजमै थन्काउने घोषणा गरेको छ । सवारी साधनको बढाएको कर फिर्ता गर्न प्रदेश सरकार तयार नभएकाले सवरी साधन बन्द गर्नुको विकल्प नभएको व्यवसायीले बताएका छन् । बुधबार एक...
काठमाडौं । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको...
अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ...
जनकपुर। मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिएका छन् । जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा साहले सङ्घ सरकारले प्रदेशलाई बेवास्ता गरेको भन्दै...
दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकारको कारण मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो तथ्य बताएका हुन् । ‘गठबन्धनले...
काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीयले घरगाँउ छाडेका छन् । आज बिहान ४ बजेदेखि बाँध बस्ती पसेपछि उदयपुरको वेलका नगरपालिकाका स्थानीयले गाउँ छाडेका हुन् ।स्थानीयले लत्ताकपडा लगायतका आवश्यक सामाग्री बोकेर सुरक्षित स्थान तर्फ लागेका...
काठमाडौं । एका बिहानै कोशी नदीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि...
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको...