काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैं छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ४ मंसिरमा हुने निर्वाचनबाट आफ्नो शक्ति बढाउने बताएका छन् । शनिबार मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि जनतामा जान र जनताको दुखशुखमा...
पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गतका स्थानीय तहहरूको गोष्ठी पोखरामा सुरु भएको छ । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानी तहका प्रमुखहरुको मचको आयोजनामा गोष्ठी भएको हो । गोष्ठी सोमबारसम्म चल्ने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । गोष्ठीमा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्नस्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् । मन्त्री...
आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो...
नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म...
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन् । नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन् । सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापानतर्फ...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा...
काठमाडौं । नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर आज विहान भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का नुवाकोटसहित धादिङ, काठमाडौं,...