प्रमुख समाचार


चैत १० भित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने दाबी गरेका छन् । आज (शुक्रबार) लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री...

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् । उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा...

उपराष्ट्रपति निर्वाचन : मतदान सकियो , मतगणना साढे ३ बजेबाट

काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि...

मतदानलगत्तै प्रम दाहालले गरे देउवा र नेपालसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका...

उपराष्ट्रपति निर्वाचन : ६१० मत खस्यो

काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ : १५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको...

क्रियापुत्री बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गए

पोखरा । शोकमा रहेका गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका छन् । शुक्रबार बिहान बुद्ध एयरमार्फत उनी काठमाडौं  गएका हुन्। बुवाको निधन पछि काजकिरियामा रहेका बराल मतदानका लागि गएका हुन् । उपराष्ट्रपतिको...

नयाँ उपराष्ट्रपतिका लागि मतदान सुरू

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी...

आज उपराष्ट्रपति निर्वाचन : १० बजेदेखि मतदान सुरु हुने, साँझ ६ बजेभित्र परिणाम

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको...

स्ववियु निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि...