पोखरा । नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र गरिएकोले आफूहरुले नयाँ पार्टी गठन गर्न वाध्य भएको बताएका छन् । पत्रकारहरुसँग मंगलबार संक्षिप्त कुरा गर्दै उनले केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी...
पोखरा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सोमबार बेलुकीदेखि चन्द्रागिरि...
पोखरा । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ भने त्यस्तै विपक्षमा शुन्य मत परेको छ । तटस्थमा १ मत परेको छ । बैठकमा सभामुख बाहेक ४३ जना सहभागि थिए...
निमदत्त सुवेदी पोखरा, ६ भदौ पोखराको मुख्य बजार महेन्द्र पुलमा सडक भासिएको छ । महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख) बीचको भागमा सडक भासिएको हो । भासिएको भागलाई तत्काल पुर्न र थप क्षेती हुन नदिन स्थानीयले आग्रह गरेका छन् । पालिखे चोकका स्थानीय समेत रहेका...
पोखरा । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल पक्षले आफूहरूले १० बुँदे सहमतिलाई नै इन्कार गरेकोले त्यसको कार्यान्वयन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ। नेपाल पक्षीय नेता राजेन्द्र राईले केन्द्र खवरसंग कुराकानी गर्दै १० बुँदेले पार्टीलाई...
पोखरा । गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्। नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा दुई घण्टा लामो वार्ता भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति...
पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ। संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी...