प्रमुख समाचार


नवलपुरको देवचुलीमा मतपेटिकामा एसिड प्रहार, एक जना पक्राउ

नवलपुर  । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको...

बाजुरामा गोली लागेर घाइते भएका एक जनाको निधन

बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका...

बुथ कब्जा गर्न खोजे पछि स्याङ्जाको चापाकोट र पेलाकोटामा हवाई फायर

पोखरा । स्याङ्जाको क्षत्रनम्बर २ अन्र्तगत चापाकोट नगरपालिका र गल्याङ नगरपालिकामा मतदान स्थलमा हवाई फायर भएको छ । चापाकोट नगरपालिका वडानम्बर १ मा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका एजेन्टलाई हातपात गरे पछि तनाव उत्पन्न भएको थियो । तनाव पछि आक्रोसित...

हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न

काठमाडौं । हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ। गृह सचिव विनोदप्रकाश सिंहले आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर)का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका हुन् । उनले...

साढे १२ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खस्यो

पोखरा । कास्कीमा १२ः३० बजेसम्म ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार सामान्य घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा २ लाख ९१ हजार ५६८ मतदाताले मतदान गर्नेछन् । बिहान ७...

माछापुच्छ्रे गाउँपालिका बराहथोक केन्द्रमा मतपोटीका तोडफोड, तीन जना पक्राउ

पोखरा । कास्किको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका ताेडफोड गरेका छन् । माछापुच्छ्रे गाउपालिका ८ मा रहेको बराहथोक बुथमा बहुमतका कार्यकर्ताले एउटा मतपेटीका तोडफोड गरेका हुन । उक्त कर्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ...

प्रधानमन्त्री देउवाले गरे मतदान

डँडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।   प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेर मतदान गरेको बताइएको छ । देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त...

रौतहटका दुई मतदान केन्द्रमा गोली चल्यो, मतदान स्थगित

रौतहट । रौतहटका दुई मतदान केन्द्रमा मतदानकै क्रममा गोली चलेको छ। जिल्लाको गुजरा नगरपालिका र गरुडामा रहेको मतदान केन्द्रमा गोली चलेको हो । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको...

रामकुमारी झाक्रीले गरिन् मतदान

पोखरा । गठबन्धनको तर्फबाट गुल्मी २ मा साझा उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छन् । बिहान मतदान सुरु भएसगै झाक्रीले मतदान गरेकी हुन् । झक्रीले मतदान पछि आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको जनकारी दिएकी छन्। मदाने गाउँपालिका वडानम्बर...