पोखरा । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तर्फको २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कडेलले मतान्तर झनै बढाएका छन् । उनले ८७५ मत ल्याउँदा नेकपा एमालेकी विद्या भट्टराई ६९० मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादीका...
पोखरा । मुस्ताङमा नेपाली कांग्रेसका योगेस गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ९१४ मतान्तरले गठवन्धनको तर्फबाट नेपाली कांग्रेस पार्टीले जित हासिल गरेका छन् । थकाली तीन हजार ९९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका...
पोखरा । हाल देशभर भइरहेको मतगणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र रास्वपाले ३÷३ ठाउँमा र जनमत पार्टीले एक स्थानमा अग्रता लिएका छन् । झापा २ मा नेकपा एमालका देवराज घिमिरेले ३२४ मतसहित अग्रता लिइरहेका छन्...
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम गरिरहेको छ । अहिलेसम्म १७०४ मत गणना गर्दा उक्त पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माधव प्रसाद कडेलले ५२८ मत सहित अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेकी विध्या भट्टराईले ३९७ मतसहित...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा आइपुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म...
काठमाडौं । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको...
काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । प्रमुख निर्वाचन आयुक्त...
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित...
पोखरा । कास्कीमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मतदान भएको जानकारी दिएको हो । कास्कीमा तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि आज मतदान सम्पन्न भएको हो । कार्यालयका सूचना अधिकारी रुद्र...