प्रमुख समाचार


समानुपातिकतर्फ अहिलेसम्मै एमाले अगाडि,पछ्याउँदै कांग्रेस

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ३७ हजार ५६० मत प्राप्त गर्दा कांग्रेसले २४ लाख १ हजार ४३४...

प्रदेशसभामा कांग्रेसको सेन्चुरी, हालसम्म कुन पार्टीले कति ठाउँमा जिते ?(सूचीसहित)

पोखरा । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मंसिर ४ मा सम्पन्न भएको मतदानको मतगणना आज पनि जारी छ । जारी मतगणनामा प्रदेशसभातर्फ कांग्रेस सेन्चुरी पुर्याएको छ । कांग्रेसले प्रदेशसभामा १०० स्थानमा जित हासिल गर्दा प्रतिनिधिसभा तर्फ हालसम्म...

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै नेता निधिले आफ्नो समर्थन...

रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने दौडमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थलेका छन् ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग...

प्रचण्डले भने, कांग्रेससँगको गठबन्धन कायम रहन्छ

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । एक रेडियो कार्यक्रममा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै...

लुम्बिनीमा एमाले ठूलो दल, माओवादी ५ सीटमा खुम्चियो

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो । एमालेले १८ सीट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ...

माओवादी केन्द्रबाट विजयी १७ सांसदहरु (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ । यो पटकको निर्वाचन माओवादीका लागि...

एमाले स्याङ्जामा गुटको टक्कर : मरासिनी पक्षबाट सुबेदी माथि आक्रमण

स्याङ्जा । नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायण प्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो । कुटपिटबाट एमाले जिल्ला...

गण्डकीमा कसको बन्ला अबको सरकार, माओवादी निर्णायक

पोखरा । निर्वाचनको मतपरिणमा अन्तिम चरणमा पुग्नै लाग्दा गण्डकी प्रदेशमा नयाँ सरकारको चार्चा सुरु भएको छ । प्रत्यक्ष र समानुपातीक तर्फको मतले कुनै पनि दलको बहुमत पुग्ने छैन । कम्तिमा दुइ दल मिल्दा सरकार बनाउन बहुमत पुग्ने अनुमान गर्न सकिन्छ । प्रत्यक्षको...