पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले)प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा...
काठमाडौं । नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...
काठमाडौँ । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री...
पोखरा । केन्द्रबाट निर्देशन नआउदा गण्डकी प्रदेशमा आज पनि सरकार गठनकाल लागि दलहरुले दाबी पेश गर्ने सकेनन् । दिनभर केन्द्रको निर्देशन कुरेर बसेका नेताहरु अवेरसम्म पनि खवर नपाए पछि दाबी पेश गर्न सकेनन् । गण्डकीमा नेकपा एमाले र नेकपा माओवादीको मुख्यमन्त्रीमा...
काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने मिति तय भएसँगै आज सत्ता साझेदार दल छलफलमा जुटेका हुन् । बैठकले सत्ता साझेदार दलबीच समन्वय गरी...
मोरङ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आज(आइतबार) दाबी पेस गरेका छन् । कार्कीले प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले...
काठमाडौं । आज आइतबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् । बैठक आज...
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा...