पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिएका छन् । उनको अनुसार आज बिहान...
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो । अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको...
काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा...
पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । मृगौला पीडितका लागि प्रदेश अन्तर्गतका ११ जिल्लामा मृगौला पीडितहरुलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । अधिकारीलाई आजै नियुक्त गरेका गुरुङले बेलुका ५ बजे पछि सपथ ग्हण कार्यक्रम...
पोखरा । प्रदेश प्रमुखले गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई निुयुक्ती गरेसगै पूर्वमुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालली पोखरेलले संघीय सरकारले असहयोगको कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा आफ्नो अन्तिम...
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई...
पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर गर्न नआउदा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका एमाले नेताहरु रोकिएका छन् । पोखराको एक होटलमा रहेका एमाले सांसदहरु माओवादी सांसदहरुको पर्खाइमा छन् । बिहानै ९ बजेबाटै एमाले सांसद होटलमा...