पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् । दुर्घटनामा मृत्यु भएकाको...
पोखरा । राष्ट्रिय शोक विदाको दिनमा पनि गण्डकी प्रदेश सभा बैठक संचालन भएको छ । आइतबार पोखरामा भएको जहाज यती एयरलादुर्घटनामा ज्यान गुमाउनेहरुका सम्झनामा सोमबार मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रिय शोक विदामा पनि गण्डकी प्रदेश सभा बैठब सुरुचारु गरिएको...
पोखरा । पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको शव पहिचान भएको छ । १६ महिला र २२ पुरुषको शव पहिचान भएको हो । केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओलीलाई भेट्ने केहीबेरअघि बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन्। भेटमा...
पोखरा । पोखरामा विहान भएको जहाज दुर्घटना परेका ६९ जनाको शव भेट्टिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले भेटिएका शव मध्य ३४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । बाँकी ३२ वटा शव खोँचबाट माथि ल्याउने काम...
पोखरा । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले २ माघमा (भोलि) सार्वजनिक बिदा दिने भएको छ । आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने...
पोखरा । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित...
पोखरा । पोखराको पुरानो विमानस्थल तल सेती खोचमा जहाज दुर्घटना भएको छ । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज आज बिहान झण्डै १० : ५५ बजेको समयमा दुर्घटना परेको हो । जहाज वडा नम्बर ७ र १५ को विचमा रहेको सेती खोचमा दुर्घटनामा परेको हो ।चालक...
आज माघ १ गते अर्थात् नेपाली परम्पराअनुसार माघे सङ्क्रान्ति पर्व। यो पर्व नेपालको प्रमुखमध्येको एक मानिन्छ। आजको दिन तरुल, घिउ, सखरखन्ड, चाकुलगायत परिकार खाने प्रचलन छ। यो पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ।ज्योतिषशास्त्र अनुसार माघे सङ्क्रान्तिदेखि...